Tuesday, August 30, 2016

सुन्दर महिलको खानि भनेर चिनिने देश भेनेजुयला...


हुन त सुन्दरता प्रत्येक मानिसको लागि भिन्न हुन्छ तर पनि कोही महिला त्यस्ता हुन्छन् जो लगभग सबैको नजरमा राम्रा देखिन्छन् ।

यी महिलाहरुले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पनि हात पार्न सफल भई देश विदेशतीर आफ्नो देशको नाम राख्दछन् । जसमा भेनेजुयला अहिलेसम्मकै शीर्ष स्थानमा नै पर्छ ।

No comments:

Post a Comment