Sunday, September 18, 2016

यसरी लिन्छन् महिलाले चरम सन्तुष्टि, यस्ता छन यौन संबन्धी सम्बन्धी रोचक तथ्यहरु :: पुरा पढ्नुहोस्..



असोज-, सेक्समा महिलाको पुरुषका आफ्नै रुची हुन्छन त्यसमा पनी पुरुषका भन्दा अझ धेरै थरी रुची महिलामा हुने गर्छन बिभिन्न खोज बाट यहि तथ्य बाहिर आयको हामीले पहिलाका स्तम्भहरुमा पनि सेक्स सम्बन्धी बिभिन्न रोचक जानकारी दिने गरेका छौ आज पनि हामीले यस्तै रोचक एक जानकारी लिएर आयका छौ

हेर्नुस तलका केहि रोचक तथ्य :

. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन

. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग दिमाग सबैभन्दा शक्तिशाली ठान्छन्

. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ

. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा सय ३४ पटकको

. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ

.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन्

. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ

. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन्

. महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन्

सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म तेस्रोमा जब महिलाको योनि भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ यस्तै, चुम्बन, निप्पल खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन्

१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ

११. ठुलो सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन

१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नामजीस्पटडा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए

१३. एक पुरुषले आफ्नो जीवनभर .५० खर्ब वीर्य स्खलन गर्न सक्छन्

१४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ

१५. करोड वर्षअघिफुलिसिया डोरोथियानामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन्

१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाममिसनरी पोजिसनराखेका थिए त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए

१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्।

१८. पुरुषको लिंग महिलाको योनिको वरिपरीको मांसपेशीलाईप्युबोकोसाइजिल मसलभनिन्छ यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ

१९. कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७/२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन्

२०. अमेरिकामा एक तिहाई महिला तथा पुरुषले किशोर उमेरमै सेक्सको अनुभव लिइसकेका हुन्छन्

No comments:

Post a Comment