शंकर अधिकारी घायलको गित र निर्देशनमा ज्योती मगर र दुर्गेस थापा पहिलो पटक प्रस्तुत भएकाछ्न म्युजिक भिडियो मा।सन्ध्या म्युजिक को प्रस्तुति रहेको उक्त भिडियोमा सम्झना मगर र पुस्कर सुनुवार को आवाज रहेको छ भने पुस्कर सुनुवार को संगीत र एरेन्ज रामेस्वर हुमागाइ को छायांकन क्रान्ती केसि को नृत्य र सम्पादन रहेको भिडियो लाइ सन्ध्या म्युजिक को युटुव च्यानल मार्फत रिलिज गरिएको छ।

No comments:
Post a Comment