Thursday, September 15, 2016

पहिला पटक सेक्स गर्दा सारै काउकुती लागो : ज्योति मगर.......

रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल कोटेश्वरमा बस्छिन् पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमाउही मूलाको सिन्की उही मूलाको चानाबाट चर्चित भएकी हुन् कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको बढी विदेश जाने कलाकारमा पर्छिन्

आजभोलि केमा व्यस्त हुनुहन्छ ?
आजभोलि यस्तै कार्यक्रममा व्यस्त छु साउनमा मलेसिया जान्छु यो पालि तीजको गीत नगरुँ कि भन्नेमा थिए तर फेरि एउटा भए पनि निकाल्नु पर्छ भन्ने लाग्यो तीजको गीतमा पनि अलि व्यस्त छु
तपाईंंको फेसबुक पेज धेरै नि ? आफैँ चलाउनु हुन्छ कि, के हो ?
(हास्दै) हेर्नु, मैले फेसबुक भर्खर हो चलाउन थालेको फेसबुक नचलाउदा पनि साथीहरुले तेरो फेसबुक रै भन्नुहुन्थ्यो जबकी मैले फेसबुक नै त्योे बेला चलाउँदैन थिएँ अब आफै बुझ्नु मेरो धेरै झुठा फेसबुक आइडी, पेज छन्

बेलाबखत निकै चर्चामा आउनु हुन्छ नि ? तपाईंंको अन्तरवार्ता नेपाल टेलिभिजन हिमालय टेलिभिजनले रोक पनि लगाएछ ?
यस्तै हो खोइ, उहाँहरुलाई के कारण रोक लगाउनुभयो मिडियामा आएअनुसार मेरो पहिरनलाई भनिएको गायिका भन्दा आफूलाई पर्फमर मान्छु जुन हो पनि त्यसकारण एउटा पर्फमरले आफूलाई चिटिक्क देखाउन चाहन्छ नि !
तपाईंले पहिरन पनि छाति देखाएर लगाउनु हुन्छ भन्ने अरोप नि ?
हाहाहा….हेर्नुस्, तपाईंले भनेको कुरा बुझ्छु मैले पुरै छाति देखाएर लुगा लगाएको छैन तर जो ले जेसुकै भनोस् मलाई मेरो क्लिभेज धेरै मन पर्छ
रोल्पादेखि काठमाडौँसम्म आउदा कति सजिलो भयो ?
रोल्पाबाट पहिला दाङ झरेको हुँ पढ्नलाई त्यसपछि दाङबाट काठमाडौँको यात्रा गरेको हुँ दाङबाट काठमाडौँको यात्रा बसमा सजिलै भयो तर काठमाडौँमा पुगेपछि संघर्ष सुरु भयो
तपाईंलाई तपाईंको श्रीमानले शारीरिक सम्बन्धमा सन्तुष्टी दिनु हुँदैन रे नि ?
हाहाहा, अब तपाईंको यो प्रश्नको उत्तर मैले के भनेर दिनु कानुनीरुपमा कसैसँग बिहे भएको छैन जहाँसम्म मायाको कुरा , त्यो ममात्र होइन सबैलाई हुन्छ बिहे नभएको मान्छेको श्रीमान कहाँबाट आयो
तपाईं एक्कासी चर्चामा आउनु भयो है ?
कहाँ एक्कासी आउनु नि ! धेरै मेहनत गरेको छु त्यो दिनका मेरा संघर्ष सम्झिँदा आजभोलि जीवनमा धेरै संघर्ष गरियोजस्तो लाग्छ तर जीवन नै संघर्ष रहेछ दोहोरी साँझबाट सुरु गरेको मेरो जीवन अहिले यहाँसम्म पुगेको
कार्यक्रममा विदेशमा जानु हुन्छ पैसा निकै कमाउनु भएको होला ?
हाहाहा, यस्तै हो, पैसा कमाएँ भन्न काठमाडौँमा बंगला बनाएको छैन कार चढेर हिँडेको छैन बस काठमाडौँमा खान बस्न पुगेको मेरो दिदीहरुको छोरा पनि पढाउने जिम्मा लिएको छु उनीहरुलाई पढाउने, खाने, बस्ने अनि मेरो मेकअप पहिरन गर्न पुगेकै
प्रेम के हो ?
हेर्नुस् , प्रेम एउटा त्यस्तो चिज हो जुन सबलाई आवश्यक मलाई तपाईंलाई अरु सबलाई तर मैले बुझेको कुरा के भने प्रेम सबै भन्दा पहिले आफूलाई गर्नु पर्छ
सेक्स के हो ?
सेक्स सबैलाई आवश्यक कुरा हो
सेक्सको अनुभव कुन उमेरमा गर्नु भयो ? अनि कोसँग ?
यो आइ एम म्यारिड बट आइ एम भर्जिन भनेजस्तो भयो यो उमेरको छु सेक्सको अनुभव तर मेरो जीवनमा मैले १६/१७ वर्षको उमेरमा सेक्स गरेको हुँ कोसँग भनेरचाहिँ नभनौँ हाहाहा (हाँसो)
अन्तमा ?
छोरी मान्छेले छोरी हुँ भन्नु हुँदैन मान्छे हुँ भन्नु पर्यो अब तीज आउँदै सबैलाई तीजको शुभकामना
नेप्लिज डट ओआरजीका लागि वर्षा शाहले गरेको कुराकानी आधारमा source hamro sandesh

No comments:

Post a Comment