आज मिती २०७३ भाद्र २५ गते, कारीब ११ बजे तिर बेनीघात मा भएको ठुलो दुर्घतना, घटना स्थल मै चालक को मृत्यु । घटना स्थल का केही फोटो हरु यस् प्रकार छन । लामो दुरी को यात्रा गर्दा चालक को सानो हेल्चक्रै ले गर्द यस्तै ठुल्-ठुला दुर्घतना हरु भई रहेको हुन्छ नेपालको रज्मार्ग् तिर । एस्ता दुर्घतना बाट बाचनको लागि हामीले यात्रा गर्द केही आबशक सतर्कता अप्नौनु पर्ने हुन्छ ।
Photo by:
Uddhav Kadel, Trishuli Riverside Resort




No comments:
Post a Comment